Pages

Saturday, March 10, 2012

वेब साईट भनेको के हो ??

 
वेब साईट भनेको वेबपृष्ठहरुको एक समूह हो जुन एक अर्का पृष्ठसंग जोडियेका हुन्छन। कुनै पनि ब्यक्तिले कुनै पनि वेबसाईट एक प्रकारको इंटरनेटसंग जोडिएको कम्पयुटरबाट खोलेर हेर्छन। वेबसाईटहरु इन्टरनेट भएका मोबाइल अथवा टेलीभिजनबाट पनि हेर्न सकिन्छ। वेबसाईटहरु कम्पयुटरमा वेबसर्भरको मद्दतले खोलिन्छ।
एउटा ईन्टरनेट अनलाईन मा प्रकासीत हुने ग्लोबल  वेबपृष्ठ पत्रिकाहो वा  कम्पीि वा संथा वा ब्याबसाय यहाँले जे भनेर चिन्नु भए पनि हुन्छ जुन एक ठाउँ बाट प्रकासीत गरेर विश्वका जुनसुकै ठाउँमा हेर्न सकिन्छ   किनकी वेब साईटमा  हाम्रो जुन सुकै कुरा पनि संप्रेसण गर्न सकीन्छ   वेब साईट धेरै कुरा हरु गर्न सकीन्छ  वेब साईट बिभिन्न खालका हुन्छन जस्तै प्रसनल साईट,बिजनेश साईट ,कम्पनि साईट, प्रोफेसनल साईट, शैक्षीक साईट आदी  वेब साईट बाट हामीलाई थुप्रै फाईदा हरु हुन्छन अहीले एकाईसौ सताब्दीको युगमा विश्व सुचना प्रबिधि को क्षेत्रमा अगाडी बडी रहेको अबस्थामा वेब साईटको निकै भुमीका रहेको हुन्छ   वेब साईट भनेको के हो भन्ने कुरा यहाँ हरुले आफैले बनाए पछी अझ स्पष्ट संग बुझनु हुन्छ वेब साईट कसरी बनाउने  भन्ने बारेमा केही छोट करीमा हामी याहाँ हरुलाई जनकारी दीन लागी रहेछौ । 
Copied From : http://www.emakalu.com/index.php?linkId=49
Thanks 

No comments:

Post a Comment