Pages

Tuesday, March 06, 2012

सेक्स भन्दा चकलेट रोज्छन् महिला

महिलाको परिचय भनेको सुन्दर, आकर्षक, कामुक तथा कोमल हृदय हो ।तर यस्तो परिचय सबैमा मेल खाँदैन वा महिलाका सबै स्वभाव असल हुँदैनन् । महिलामा त्यस्ता केही बानीव्यहोरा वा स्वभाव हुन्छन् जसले पुरुषहरुलाई समेत दिक्क पार्छन् ।
महिलाहरु शारीरिक रुपमा मात्र नभएर मनोवैज्ञानिक रुपमा पनि पुरुषभन्दा फरक हुन्छन् । उनीहरुले आफ्नो उमेर ढाँट्छन्, आफ्नो तौल, सोँचाइ तथा क्षमता पनि ढाँट्छन् र पुरुषले कहिल्यै अपेक्षा नगरेको काम पनि गरिदिन्छन् ।
महिलाका केही अनौठा बानी यहाँ प्रस्तुत गरिएको छ ।
१. महिलाहरुले हिँडडुल गर्दा प्राय हातमा ब्याग वा अरु कुनै वस्तु छुटाउँदैनन् । हातमा लिएको वस्तुको उपयोगिता नहोस् तर उनीहरुलाई हातमा केही वस्तु छोपेकै हुनुपर्छ ।
२. महिलाले सपिङमा जतिपनि पैसा सिध्याउन सक्छन् । तर जति पैसाका सामान किनेपनि उनीहरुले भन्ने कुरा एउटै हुन्छ त्यो के भने मेरा लगाउने खालका राम्रा लुगा एउटा पनि छैन ।
३. महिलाले दिनदिनै नुहाउँदैनन्, मात्र सेन्ट छर्किन्छन् ः पानीको अभाव भएको ठाउँको त कुरै छाडौँ खलखली पानी भएको ठाउँका सहरीया महिलाले पनि दिनहुँ नुहाउँदैनन् । तर उनीहरुले आफु खुबै सफा भएको स्वाङ पार्न पछि पर्दैनन् । आफुलाई निकै सफा देखाउन् पफ्र्युम तथा पाउडर घस्छन् ।
४. महिलाहरु निकै खन्चुवा हुन्छन् ः पुरुषसँगै भएको बेला महिलाले आफुलाई निकै थोरै खाने मान्छेको रुपमा प्रस्तुत गर्छन् । तर जब उनीहरु एक्लै हुन्छन् र साथमा पुरुष हुँदैनन् तब उनीहरुले खान्न खान्न लोकाचार खान बस्यो डोकाचार भन्ने उखान चरितार्थ गर्छन् ।
५. महिलाहरुले बेतुकका टिभी सिरियल हेर्नुको अनौठो कारण के रहेछ भने उनीहरुले यो दुनियामा आफुभन्दा मुर्ख मान्छे पनि रहेछन् भनेर आत्मसन्तुष्टी लिन पाउँछन् ।
६. महिलालाई सेक्सपछि पनि किस चाहिन्छ । लोग्नेमान्छे सेक्सपछि थकित हुन्छन् र ढाड फर्काएर सुतिदिन्छन् तर महिला भने सेक्सपछि कुराकानी गर्न, जिस्किन तथा चुम्बन गर्न रुचाउँछन् ।
७. महिलालाई सम्भोगको बेला पनि आफ्नो सुन्दरताको चिन्ता हुन्छ ।
८. बजारमा केही किन्न जाँदा महिलाले आफुले नकिन्ने वस्तुका लागि पनि मोलमोलाइ गर्न मन पराउँछन् ।
९.सयमा सत्तरी जना महिलाले सेक्स र चकलेट मध्ये एक चिज रोज्नुपर्यो भने चकलेट रोज्छन् ।
१०.आफुले जस्तै ड्रेस अर्को महिलाले पनि लगायो भने महिला आगो हुन्छन् ।
११. महिलाले ऐनको अगाडि पूरै दिन बिताउन सक्छन् ।
१२. महिलालाई पुरुषलाई जस्तो छिटोछिटो सम्भोगको आवश्यकता पर्दैन ।



No comments:

Post a Comment